नेपाली काँग्रेस ढोरपाटन नगरको नयाँ कार्यसमिति पदस्थापन तथा पूर्व सभापति र जेष्ठ सदस्यलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा तथा नगरको १४ औँ महाधिवेशन सम्पन्न भइसकेको सन्दर्भमा निर्वाचित पदाधिकारीको पदस्थापना सहित पूर्व नगर तथा वडा सभापति र पार्टीका जेष्ठ सदस्यलाई सम्मान गरीएको हो ।
न...}
बागलुङ- नेपाल वार एशोसियशन बागलुङ उच्च अदालत बार एशोसियशनको अध्यक्षमा अखिलनाथ शर्मा चयन भएका छन । एशोसियसनको ४३ औ साधारणसभा तथा २८ औ अधिवेशनबाट शर्मालाई अध्यक्षमा चयन गरिएको हो ।
बुधवार र बिहिवार २ दिनसम्म चलेको अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय समिति चयन गरेको हो...}
बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत भएको बागलुङ नगरपालिकाको छैठौं अधिवेसनबाट नवनिर्वाचित समितिको बुधबार पदस्थापन गरिएको छ ।
निर्वाचन समितिले नवनिर्वाचित समितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेसंगै नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाली काँग्रेस बागलुङ नगरको...}
नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आँकलन गरेको नेता गणेश साहले जानकारी दिए । ‘स्थानीय,प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आँकलन गरिएको छ&r...}
सर्वोच्च अदालतले महोत्तरीको सिस्वा नगरपालिका– १० बथनाहामा पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरको आदेश सदर गरेको छ। स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि सर्वोच्चले पुनः मतगणना गर्ने उच्च अदालतको आदेश सदर गरेको हो।
उच्च अदालत जनकपुरले २०७५ असार २१ गते १५ दिन भित्र पुनः मतगणना गर्न आदेश दिए...}