बागलुङ -नेपाल महिला संघ बागलुङले आफ्नो ७५औं स्थापना दिवसको अवसरमा विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । दिवसको अवसरमा बागलुङ नगरपालिका–९ तित्याङमा रहेको शिवालय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेको महिला संघ बागलुङका सचिव भगवती क...}
बागलुङ - चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका–१२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे नै धवलागिरि अस्पताल पुगे । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा गएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेपे ।
दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उनी ज...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले पार्टी कार्यालयका लागि निर्माण गर्ने भनिएको वीपी स्मृति भवनको निर्माण प्रक्रियालाई तिब्रता दिने निर्णय गरेको छ । नेपाली काँग्रेस बागलुङको मंगलबार बागलुङमा सम्पन्न आठौं बैठकले वीपी स्मृति भवनका लागि बैना गरिएको जग्गा तत्काल पास गरेर भवन निर्माणको प्रक्रिया अगाडि बढाउन...}
नेकपा एमाले बागलुङले आउँदो संघिय र प्रदेश निर्वाचनलाई लक्षित गरी जिल्ला भर निर्वाचन केन्द्रीत अभियान संचालन गर्ने भएको छ । पार्टीको केन्द्रीय र प्रदेशको निर्देशन अनुसार निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने भएको हो ।
जिल्लाका ८५ वटै वडा, १० स्थानिय तह जिल्ला र प्रदेश स्तरमा स्थानीय निर्वा...}
हेटौडा- नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।
८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक...}