थम्मन थापा बागलुङ - स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) मा नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला सहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ। आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनमा गठबन्धनको नाममा महिला उम्मेदवारको सहभागिता...}
बागलुङ- बागलुङमा क्रियाशिल प्रमुख राजनितिक दलकै नेताबाट बागी उम्मेदवारी अत्यताधिक परेको छ । गठबन्धन र नेकपा एमाले दुवै दलका नेताले उम्मेदवारी हालेका छन । दलभित्र सक्रिय राजनितिमा रहेका नेताहरुले नै बागी हालेपछि दलका नेतालाई मिलाउन सकस भएको छ । गठबन्धन र तालेमेलका कार...}
बागलुङको - जिल्लाको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजु थापा विरुद्ध परेको उजुरी खारेज भएको छ । पाँच दलिय गठबन्धनका अध्यक्षका साझा उम्मेदवार थापा विरुद्ध नेकपा एमालेको उम्मेदवार डिलबहादुर कार्कीले दिएको उजुरी प्रमाण नपुगेपछि खारेज भएको हो ।
बिहीबार दुबै पक्षलाई प्रमाण सहित छलफलमा बोला...}
छविलाल पाण्डे, बागलुङ - ढोरपाटन नगरपालिकामा पाँच दलिय गठवन्धनका उम्मेदवारलाई जिताउनका निम्ती नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन । बुधबार बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषण...}
बागलुङ -नेपाली काँग्रेस बागलुङले स्थानिय तहको निर्वाचनमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना कार्यकर्तालाई फिर्ता गर्न आग्रह गरेको छ । काँग्रेस बागलुङका सभापति जित शेरचन र काँग्रेस बागलुङ नगरपालिकाका नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले छुट्टा छुट्टै विज्ञप्ती जारी गरी पार्टीको व...}