बागलुङ - जिल्लाको निसीखोला गाउँपालिकामा गत विहिबारदेखी नेकपा एमाले निसीखोला गाउँपालिका कमिटिले लगाएको ताला चार दिन पछि खुलेको छ । नेकपा एमाले र गाउँपालिकाबीच सहमति जुटेपछि कार्यालयमा लगाईएको ताला खुलेको हो ।
आइतबार गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको सर्वपक्षयि छलफलमा संघीय...}
बागलुङ- धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निशुल्क शिविर राख्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर संचालन गर्ने र त्यसपछि शिविरको आधारमा पहिचान भएका बिरामीलाई उपचार र निशुल्क अपरेशन समेत गराउने योजना बनाएको हो ।
अस्पतालले आयोजना गरेको पत्रक...}
बागलुङ - राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान बागलुङले शैक्षिक सामग्री वितरण गरेको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ बागलुङले उपल्लाचौर आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष...}
बागलुङ- बागलुङको दक्षिण जैमिनी नगरपालिकाबाट विभिन्न रोजगारी र अध्ययनको शिलशिलामा जापानमा रहेका जैमिनीबासीहरुको साझा संस्था जैमिनी समाज जापानको अध्यक्षमा शिवकुमार श्रीस चयन भएका छन । जापानमा रहेका जैमिनीबासीहरुको भर्चुअल बैठकले जैमिनी समाज जापान संस्था स्थापना गर्नेदेखि यसको कार्यसमि...}
बागलुङ — नेपाली काँग्रेसको भातृ संस्था नेपाल भुतपुर्व सैनिक संघ बागलुङको अध्यक्षमा क्याम्प्टेन हरिबहादुर भण्डारी चयन भएका छन । शनिबार बागलुङको प्रसिद्ध धार्मिक स्थल बलेवा भैरवस्थानमा सम्पन्न संघको छैठौं जिल्ला अधिवेशनबाट भण्डारी पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।&nb...}