नेकपा माओबादी केन्द्रको मध्यपहाडी जागरण अभियान अन्तगरत गण्डकी प्रदेश प्रवेश गर्दै गर्दा पूर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितको टोलीलाई बागलुङको निसीखोला गाउँपालिकाको पातीहाल्नेमा स्वागत गर्दै स्थानिय माओवादीका नेता कार्यकर्ताहरु ।
}
बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकाको सार्वजनिक सुनुवाई वडा नम्बर १ दगातुन्डाँडामा सम्पन्न भएको छ । बडिगाड गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा मंगलबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले खानेपानीको समस्या समाधानका लागि पहल गरिदिन माग गरेका छन् । बडिगाड—१ का...}
बागलुङ,- राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क योजना निर्माणका लागि उपयोगी हुने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जनाएका छन । संघिय, प्रदेश र स्थानीय तहको नीति र बजेट निर्माणमा तथ्यांकको महत्वपूर्ण भूमिका रहेको सहभागी सरोकारवालाले बताएका छन् । राष्ट्रिय जनगणना २०७८ को पूर्ण बिवरण र तथ्य...}
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता तथा कर्मचारीहरू अब ललितपुरस्थित पर्यटकीय गन्तव्य प्रेम दरवार होटलमा आकर्षक छुट सुविधा पाउने भएका छन्। कम्पनी र प्रेम दरवार प्रालिबीच हालै भएको विशेष सहमति अनुसार बीमितहरूलाई होटलको जिपलाइन सेवामा ५० प्रतिशत र अन्य सम्पूर्ण सेवा...}
काठमाडौ -नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । शपथ लिएसँगै गभर्नर पौडेलले अब बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा...}