बागलुङ- आर्थिक वर्ष २०८०/०८१ मा गलकोट नगरपालिका बागलुङमा सबैभन्दा कम बेरुजु देखिने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गलकोट नगरपालिकाको १ करोड १८ लाख ७२ हजार रुपैयाँ (०.७१ प्रतिशत) बेरुजु देखिएको हो । लेखा परीक्षण गराएको रुकमका आधारमा सबैभन्दा बढी बेरुजु ज...}
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) को बजेट ल्याउने तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदका दुवै सदनबाट पारित भइसकेको छ । सरकारले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता समेत संसदमा प्रस्तुत गरिसकेको छ ।
यी सबै प्रक्रिया अनुसार सरकारल...}
मुस्ताङ । पछिल्लो समय बढ्दै गएको जलवायु संकटबारे संवेदनशील हुन लोमन्थाङबाट विश्वको ध्यानाकर्षण गराइएको छ ।नेपाल प्रेस युनियनले काठमाडौँ, पोखरा र जोमसोममा सरोकारवालासँग अन्तरक्रिया गरेपछि लोमन्थाङबाट घोषणापत्र जारी गरेको हो ।
लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटबाट प्राप्त सुझावका आधारमा घोषणा...}
बागलुङ- नेपाल शिक्षक संघ, बागलुङले आफ्नो ३६औं स्थापना दिवसको अवसरमा जिल्लाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यार्थी र अभिभावकमाझ सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यसहित संघले बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकाबाट स्थानीय तहमा उत्कृष...}
आइएमई ग्रुपको लगानीमा गैँडाकोट नगरपालिका– १, मौलाकाली, नवलपुरमा इला होटेल तथा रिसोर्ट सञ्चालनमा आउँदै छ । होटेलको सोमबार औपचारिक उद्घाटन हुँदै छ । मौलाकालीका केबुलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजारजना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रे...}