बागलुङ- २०८२ फागुन देखी दोस्रो पटक आर्थिक गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले यो अभियान देशभरी नै संचालन गर्ने जनाएको छ । पहिलो पटक २०७५ बैशाखमा भएको आर्थिक गणना यस पटक आउँदो फागुन देखी हुने भएको छ ।
संघ प्रदेश तथा स्थानिय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्बन्...}
बागलुङ- आगामी फागुन ११ देखि १५ गतेसम्म बागलुङमा नेपालका प्रथम सहिद लखन थापामगरको स्मृतिमा ‘चौथो लखन कप–२०८१’ संचालन हुने भएको छ । नेपाल मगर संघ बागलुङको आयोजनामा लखन कप आयोजना गरिएको हो ।
मगर दिवसका अवसरमा लखन कप आयोजना गरिएको मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनमगरले जानकारी...}
बागलुङ.- बागलुङ नगरपालिका मध्य सबैभन्दा नराम्रो सडक तित्याङ भएको स्थानीयले नगरपालिका समक्ष गुनासो गरेका छन् । उनिहरुले अन्य वडामा कालोपत्र सडक पुग्दा तित्याङ पुग्ने सडक जीर्ण बनेको बताउदै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सडक नराम्रो भएको भन्दै आफ्ना माग लिएर बागलुङ नगरपालिकामा तित्याङका ज...}
बागलुङ–नेपाल शिक्षक संघ जैमिनी नगरपालिकाको पाँचौ स्थानिय प्रतिनिधि सभा एवं शिक्षक सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
जैमिनी नगरपालिका–२ दमेकमा सुन्तलाचौरमा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले...}
बागलुङ- पुर्व शिक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले शिक्षकहरुको शिक्षण सिकाई क्रियाकलापमा राज्यले प्रोहोत्साहन गर्नुपर्ने बताएका छन । बागलुङ नगरपालिका–४ ओढारचौरमा रहेको देउराली आधारभुत विद्यालयको नवनिर्मित चारकोठो भवनको उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले &n...}