नारायण रिजाल- जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाले स्वेत पत्र जारी गर्नुका साथै आगामी आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम योजना र बजेटको रातो किताब सार्वजनिक गरेको छ । नगरपालिकाको यथार्थ अवस्थाको बारेमा थाहा पाउने नगरबासीको अधिकार स्थापित गर्नका लागि श्वेत पत्र सार्वजनिक गरेको नगरप्रमुख ब...}
बागलुङ -
विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन जिल्ला जिल्लाको जैमिनी नगरपालिकाले नगरक्षेत्र भित्र ३ वटा पक्की हेलिप्याड बनाउने भएको छ । प्रत्येक वडामा एक हेलिप्याड बनाउने अवधारणा ल्याएको नगरपालिकाले तत्कालका लागि ३ स्थानमा पक्की हेलिप्याड निर्माण गर्न...}
बागलुङ- प्रायजसो भदौको हरितालिका तिज देखी सामान्य तह मेला महोत्सव चल्ने गर्छन । आफ्नो संस्कृति संरक्षणका लागि होस वा उद्योग व्यापारको प्रर्वद्धनका लागि यस्तै उद्देश्यका साथ मेला महोत्सव संचालन गर्ने गरिन्छ । बागलुङको ताराखोला गाउँपालिकामा भने खेतीपाती भ्यायर मध्ये वर्खामा असारे मेल...}
बागलुङ -वर्षा र गर्मि बढे सँगै जिल्लामा डेंगुका विरामी फेला पर्न थालेका छ । विशेष त तराई क्षेत्रमा यसको बढ्दो प्रकोप देखिने भएता पनि पहाडी क्षेत्रमा पनि यसको संक्रमण फैलिँदै गएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको संक्रमण बागलुङमा दुई जनामा भेटिएको छ ।
शनिबार र आईतबार...}