बागलुङ- दशैलाई विदा गरे सँगै नेपाली समाज दिपावलीको पखाईमा छ । खुल्ला मौसम रमणीय वातावरण निलो आकाश र शनिबार बागलुङको आकाशमा भने दजैनौ चङ्गा उडिरहेका थिए ।
स्कुले केटाकेटी देखी युवा र पाका पुस्ता पनि बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा चङ्गा उडाईरहेका थिए । सामाजिक कार्यसंगै युवाहरुको...}
बागलुङ- जाजरकोट र रुकुममा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा सहयोग गर्न जिल्लाको बडिगाड गाँउपालिकाले स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ । भूकम्प पीडितको उद्धार र उपचारमा आफु पनि साथमा रहेको जनाउदै पालिकाले गर्दै कर्णालीको पीडामा बडिगाडले सहयोग गर्ने जनाएको हो ।
बडिगाड गा...}
बागलुङ- शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पका कारण शनिबार साँझ ५ बजे सम्मको मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपाल...}
बागलुङ - नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले वर्तमान संविधानको खिलापमा केही तत्वहरु सलबलाएको बताएका छन । नेपाली काँग्रेस बागलुङको ऐतिहासिक जिल्ला सम्मेलनमा सम्बोधन गर्दै सभापति देउवाले अहिलेको संविधान ठिन छैन भनेरे यसको खिलापमा केही तत्वहरु लागेको हुँदा यि तत्वको परास्तका निम्ती सवै...}
बागलुङ- नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोली (शुक्रबार) बागलुङ आउने भएका छन । नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनको उद्घाटनका निम्ती सभापति देउवा बागलुङ आउने भएका हुन । पत्रकार सम्मेलन मार्फत काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले सम्मेलनको तय...}