बागलुङ-गण्डकी प्रदेश सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले सबै नागरिकको पहुँचमा सहज स्वास्थ्य सेवा पु¥याउनको लागि गण्डकी प्रदेश सरकार लागेको बताएकी छिन् । बागलुङमा प्रेस सेन्टर बागलुङले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले नागरिकसंग प्रत्यक्ष जोडिने...}
बागलुङ-रामरेखा सामुदायिक सेवा केन्द्र द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । रामरेखामा रहेको आफ्नै कार्यालयमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुरमा श्रेष्ठ, वडा अध्यक्ष जय बहादुर केसी लगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।&...}
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरुले यातायातका सवारीसाधनहरू वर्षको दुईपटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।
आइतबार गण्डमी प्रदेशअन्तर्गत ११ जिल्लाका सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सवारीसाधन वर्षको दुईपटक नवीकरण गर्नुपर्ने निर्णयले...}
बागलुङमा हालै सम्पन्न अन्तर विद्मालय स्तरिय शिक्षकहरुको फुटसल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलले प्राप्त गरेको छ । चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाईफ स्पोट्र्स क्लब बागलुङको सह आयोजनामा शुरु भएको प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा आयोजक...}
बागलुङ- जिल्लाको तमानखोला गाउँपालिकाले ३१ करोड बजेटसहितको नीती तथा कार्यक्रम सर्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, स्वरोगारलाई जोड दिएको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तमान...}