बागलुङ- मध्यपहाडी लोकमार्ग अन्तरगतको बागलुङ खण्डमा शुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछते देखि गलकोटको नरेठाटी सम्मको शुरुङ मार्ग अध्ययन गरिने भएको छ । अध्ययनका लागि संघीय सरकारले रु. ५० लाख बजेट समेत विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार तथा...}
बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खादा चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खादा ताराखोला गाउँपालिका–५ माटेविसौनाका एकै घरका मन कुमारी घर्ती, गम वहादुर घर्ती, दम वहादुर घर्ती र पाहुना वसेका म्याग्दी रुम घर भएका रविन रोका विरामी भएका छन् ।
घाइतेहरुको गलकोट ईम...}
बागलुङ- गाउँ पर्यटनका आरम्भकर्ता क्याप्टेन रुद्रमान गुरुङका नाममा बागलुङको भकुण्डेमा स्मृति उद्यान निर्माण हुँदै छ । सामुदायिक घरबास (होमस्टे) का ‘पिता’ले समेत चिनिने स्याङ्जाका गुरुङको सम्झनामा बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा उद्यान निर्माण हुन लागेको हो ।...}
अभिनेत्री प्रियंका कार्की ‘फिटनेस कन्सस’ लाग्छिन् । खानपानमा ध्यान दिने उनी सुत्केरी भएपछि मोटाएकी थिइन् । त्यसबेला उनको तौल ९४ किलो पुगेको थियो ।
तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान प्रियंकाको दैनिकी अहिले वर्कआउटमा बितिरहेको छ । दुई महिनादेखि उनी सक्रियपूर्वक जिम, जुम्बा र किक-...}
बागलुङ- बैंकर्स बागलुङले बाग्लुङ नगरपालीकाका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुख एबम् जनप्रतिनिधीहरूलाई बधाई तथा सम्मान गरेको छ। बागलुङ स्थीत सम्पुर्ण बैङ्क तथा वित्तीय संस्थाको छाता संगठन बैंकर्स बागलुङले सोमबार एक समारोहका बीच नवनिर्बाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा...}