बागलुङ- बागलुङ नगरपालिकाले संचालन गरेको सेवा प्रवाह घुम्ती शिविर शुक्रबार देखी सकिएको छ । गत साउन २९ गते वानपा –११ रायडाँडाबाट सुरु भएको शिविर ३ चरणमा संचालन गरिएको थियो । पहिलो चरण भकुण्डे र रायडाँडा दोस्रो चरणमा बलेवा क्षेत्र र तेस्रो चरणमा तित्याङ, सिगाना र वडा नं. ५,६ ७ मा शिविर संचालन गरि...}
बागलुङ- सहकारी संस्थाहरु एउटै ‘स्टान्डर’मा चलाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले जनाएका छन । नेपाल बचत तथा ऋण सहकारी संस्था बागलुङले आयोजना गरेको सहकारी सदस्य संघ संस्थाहरु सँग सहकारीका समसमायिक विषय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले सो कुरा बत...}
बागलुङ- नेपाल स्वास्थ्यकर्मी संघ बागलुङले हालै लोकसेवा आयोगबाट जनस्वास्थ्य अधिकृतमा नाम निकालेर जिल्लाको गलकोट नगरपालिकामा आएका जनस्वास्थ्य अधिकृत शुशिल पौडेललाई बधाई तथा सम्मान व्यक्त गरेको । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जनस्वास्थ्य अधिकृत सातौं तहमा खुल्लाबाट नाम निकाल्न सफल...}
बागलुङ- बागलुङ नेपाली लोक संगितको एउटा उर्भर भुमी हो । यही भुमीमा जन्मिएर नेपाली लोक संगितमा ठुलो चर्चा कमाएका गितकार नवराज पन्त गायक बसन्त थापा र खेम पुनको संयुक्त लोक तथा दोहोरी गित सलल पानी सार्वजनिक भएको छ । सालको पात ठाडै फुर्के सल्लो जस्ता लोक प्रिय गितका सर्जक सर्जक ...}
बागलुङ- बागलुङ सदरमुकाम रहेकाे बागलुङ बजार क्षेत्रका उपभोक्तालाई शुद्ध पानी खुवाउनुपर्ने माग गर्दै राष्ट्रिय युवा संघ नेपाल, बागलुङले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ ।
शुक्रवार बिहान ११ बजे कार्यालयमा पुगेका युवा संघका कार्यकर्ताले जनताको स्वास्थ्...}