बागलुङ नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्र्तगत बुधबार बागलुङ नगरपालिकाका १४ वटै वडामा बाल भेला तथा बाल सञ्जाल गठन गरिएको छ ।
बालभेला तथा बाल सञ्जाल गठन कार्यक्रमको बागलुङ नगरपालिकाबाट नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । भने नगरका १०१ विद्यालय तथा सबै...}
बागलुङ- बागलुङको बलेवा विमानस्थल संचालनका लागि कालोपत्रे पनि झण्डै तिन महिना पुरान हुन लागि सक्यो । कालेपत्रे भएको विमानस्थलमा जहाज कहिले देखी संचालन हुने त्यो अन्यौलमा छ । आइतबार विमान स्थल संचालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ । छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई तत्का...}
संगम घर्तीमगर,बागलुङ- नेपालबाट सति प्रथा उन्मुलन भएको करिब एक सताब्दी पुगेको छ । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमसेरले विक्रम सम्बत १९७७ साल असार २५ गते मुलुकी ऐन मार्फत यसको उन्मुलन भएको हो । अहिलेको पुस्तालाई सतिप्रथाको बारेमा भन्यो भने कथा सुनाए जस्तै लाग्छ । तर यसको प्रतिकात्मक र...}
गलकोट- हावाहुरीले गलकोट नगरपालिका वडा नम्बर ३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पु¥याएको छ । केही दिन अघि आएको हावाहुरीका कारण कोतघर छेउँछाउका रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो । सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्...}
नारायण रिजाल, बागलुङ - बागलुङ नगरपालिकाले सेवाग्राहीको सहजताका लागि ‘फ्रण्ट डेक्स’ संचालन गर्ने भएको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको तेस्रो कार्यपालिका बैठकले आम नागरिकको सहजताका निम्ती ‘फण्ट डेक्स’ संचालन गर्ने निर्णय गरको हो । ‘फ्रण्ट डेक्स’ स्थापना सँग...}