बागलुङ- बागलुङको बलेवा र पर्वतको कुश्माबजार जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिन बन्द हुने भएको छ ।
पुलको नियमित मर्मतका लागि आजदेखि झण्डै एक साताका लागि बन्द गरिने कम्पनीले जनाएको छ । पुलको दुवै भागमा रहेका लठ्ठा, डब्बा तथा अन्य मेसिनरी सामानको नियमित मर्मत तथा सफाइक...}
बागलुङ- बागलुङ क्षेत्र नं. १ का पाँच दलिय गठबन्धनका साझा उम्मेदवार चित्रबहादुर केसी र प्रदेश सभा (२) उम्मेदवार डिल्लीराम सुवेदीको चुनावी अभियान जैमिनीमा केन्द्रीत भएको छ । केसी र सुवेदी शुक्रबार पैयुथन्थाप र शनिबार राङखानीमा चुनावी अभियान र घरदैलोलाई तिब्र बनाएका छन । प्रदेश सभा क्षेत्र...}
बागलुङ- गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङमा झण्डै ११ प्रतिशत मत बदर भएको तथ्यांक छ । आंशिक र पूर्ण बदर मतको प्रतिशतलाइ हेर्दा मतदाता शिक्षाको अभाव देखिन्छ । १०.६३ प्रतिशत मत बदर भएपछि जिल्ल निर्वाचन कार्यालय आगामी मंसिरमा त्यो संख्या घटाउने अभियानमा लागेको छ ।
हरेक निर्वाचनको...}
बागलुङ- बागलुङमा क्रियाशिल पत्रकार डम्बर बुढालाई ज्यान मार्ने धम्की प्रति नेपाल प्रेस युनिनय बागलुङले बिरोध गरेको छ । अज्ञात समूहले फेसबुक आइडी बनाएर बुढालाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति युनियनले बिज्ञप्तीमार्फत बिरोध गरेको हो । युनियन बागलुङका जिल्ला सदस्य समेत रहेका बुढालाई स्...}
बागलुङ : पाँच दलिय गठबन्धनको घरदैलाे तथा चुनावी कोण सभा बागलुङ बजारमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पा देवी खड्काले गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको बताएकी छन । खड्काले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको र प्रदेश तथा प्रति...}