बागलुङ -विश्व लगानीकर्ता सप्ताह – २०२३ को अवसरमा बागलुङमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरिएको छ । नेपाल धितोपत्र वोर्डको आह्रवान तथा नेपाल मचेंन्ट बैंकर संघको समन्वयमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडले धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि...}
बागलुङ - बागलुङको ताराखोलामा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । विहिबार दिउँसो करिब ४ः५० बजेको समयमा गलकोटको हटिया देखी ताराखोला जाँदै गएको ग१ज ६५४० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ७ जना घाईते भएका हुन । जिप ताराखोला गाउँपालिका–३ मन्यौला भन्ने ठाउँमा सडक देखी अन्द...}
मुस्ताङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढिले प्रभावित क्षेत्र मुस्ताङको कागवेनीको पुन निर्माणका लागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् । उनले बाढीले कागवेनी क्षेत्रमा ठुलो क्षती पुगेकाले संघिय सरकार र स्थानीय सरकारको सहकार्यमा पुननिर्माणमा ध...}
बागलुङ- नेपालकै प्रमुख शक्तिपिठको रुपमा रहेको मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले पुर्वाधार निर्माण गरेको छ ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिकस्थलको रुपमा रहेको यस क्षेत्रमा सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष, शौचालय र दर्शनार्थी मैत्री विश्रामस्थल निर्माण गरेक...}
बागलुङ- बागलुङ नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी समुदायस्तरमा पुगेर स्वास्थ्य परिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । आईतबार अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बागलुङ नगरपालिका ३ नारायणचोकबाट स्वास्थ्य परिक्षण सेवाको शुभारम्भ गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिक...}