बागलुङ - गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको नतिजा आए सँग बागलुङ नगरपालिका नव निर्वाचित जनप्रतिनिधिलाई विहिबार सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिकामा निर्वाचित नगरप्रमुख उप्रमुख वडा अध्यक्ष र वडा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको हो ।
बागलु...}
बागलुङ- बागलुङमा १० वटा स्थानिय तह छन । संविधान त स्थानिय तहको प्रमुख वा उपप्रमुख कुनै एउटा महिला हुनुपर्ने छ । त्यो पनि एउटै राजनितिक दलमा मात्र लागु हेुने छ ।
तर देश भरी भएको गठबन्धनको प्रभावले जिललामा प्रमुख र उपप्रमुखमा जम्मा दुई जना मात्र महिलाहरु निर्वाचित भएका छन । जिल्लाका सवै...}
बागलुङ- बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी अधिकारी थापा विजयी भएकी छिन् । थापाले ७ हजार २ सय ७३ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजन पाइजाले ५ हजार ७ सय मत ल्याएका छन् । विजयी थापा जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै म...}
स्थानिय तहको निर्वाचनमा बागलुङ नगरपालिकामा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ नगरप्रमुख र नेकपा माओबादी केन्द्रका राजु खड्का उपप्रमुखमा विजयी भएका छन । विजयी भए पश्चात कार्यकर्ताले निकालेको विजयी उत्सव !
}
बागलुङ- बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरबासीको शिर कहिलै झुक्न नदिने प्रतिवद्धता जनाएका छन । बुधबार भएको विजयी ¥याली पश्चातको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले जनताले दिएको मतको उच्च कदर गर्दै जनताको शिर झुक्ने काम कहिलै नगर्ने अठोट गरेका छ...}