बागलुङ- जिल्लाकै सबै भन्दा ठुलो स्थानिय तहको रुपमा रहेको बागलुङ नगरपालिका बागलुङले आगामी आर्थिक वर्ष २०७९/०८० का आफ्नो बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख राजु खड्काले आगामी आर्थिक वर्षका लागि एक अरव ३१ करोड ११ लाख उनासी हजार रुपैयाँ बजेट सार्वजनिक गरेका छन ।
&...}
बागलुङ- प्रबुद्ध युवा समूह र बागलुङ नृत्य समुदाय बागलुङले ‘प्रथम नेपाली कल्चरल डान्स ब्याटल’को आयोजना गरेको छ । आउँदो शनिबार संचालन हुने प्रतियोगिताका लागि सवै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । नृत्य प्रतियोगिता ‘जि.ओ.डी’ र ‘सोल’ को सहकार्यमा हुनेछ ।...}
जिल्लाको ताराखोला गाउँपालिकाले .३६ करोड ६६ लाख ९२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भिम बहादुर रोकाले प्रस्तुत उक्त बजेट सार्वजनिक गरेका हुन् । रोकाले सार्वजनिक गरेको बजेटमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृष...}
बागलुङ- बागलुङको वडिगाड गाउँपालिकाले कृषि र उत्पादनलाई जोड दिने भएको छ । आर्थिक बर्ष २०७९/०८० को निती तथा कार्यक्रमलाई सम्वोधन गर्दे गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले कृषि र उत्पादनलाई जोड दिने बताईका छन । गाउँपालिकामा उच्च शिक्षालाई अगाडी बढाउन निकट भविष्यमा क्याम्पस स्थापना गर्ने कार्यक्रम...}
बागलुङ- बागलुङ नगरपालिकाले स्थानिय रुपमा उत्पादन गरिने मदिरालाई स्वास्थ्य मापदण्ड पुरागरी गुणस्तरीय उत्पादन, व्राण्डिङ्ग र वजारीकरण गर्न भएको छ । नगरपालिकाको आव ०७९।०८० को निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्थानिय रुपमा उत्पादन हुने मदिराको ब्राण्डिङ्ग र बजारीकरण गरि...}