बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनित गरेको छ । नगरपालिकाले नगरभित्र रहेका बेसहारा महिला तथा पुरुष विशेष आर्थिक अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिकाको दोस्रो नगरसभा तथा प्रथम नगर अधिवेशनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर...}
बागलुङ- मध्यपहाडी लोकमार्ग अन्तरगतको बागलुङ खण्डमा शुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछते देखि गलकोटको नरेठाटी सम्मको शुरुङ मार्ग अध्ययन गरिने भएको छ । अध्ययनका लागि संघीय सरकारले रु. ५० लाख बजेट समेत विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार तथा...}
बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खादा चार जना बिरामी परेका छन् । पहिचान नखुलेको विषालु च्याउ खादा ताराखोला गाउँपालिका–५ माटेविसौनाका एकै घरका मन कुमारी घर्ती, गम वहादुर घर्ती, दम वहादुर घर्ती र पाहुना वसेका म्याग्दी रुम घर भएका रविन रोका विरामी भएका छन् ।
घाइतेहरुको गलकोट ईम...}
बागलुङ- गाउँ पर्यटनका आरम्भकर्ता क्याप्टेन रुद्रमान गुरुङका नाममा बागलुङको भकुण्डेमा स्मृति उद्यान निर्माण हुँदै छ । सामुदायिक घरबास (होमस्टे) का ‘पिता’ले समेत चिनिने स्याङ्जाका गुरुङको सम्झनामा बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा उद्यान निर्माण हुन लागेको हो ।...}
अभिनेत्री प्रियंका कार्की ‘फिटनेस कन्सस’ लाग्छिन् । खानपानमा ध्यान दिने उनी सुत्केरी भएपछि मोटाएकी थिइन् । त्यसबेला उनको तौल ९४ किलो पुगेको थियो ।
तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान प्रियंकाको दैनिकी अहिले वर्कआउटमा बितिरहेको छ । दुई महिनादेखि उनी सक्रियपूर्वक जिम, जुम्बा र किक-...}