बागलुङ- बुधबार विहान बागलुङ नगरपालिका–३ नागरोडका रामु खड्काको घरमा चितुवा पस्यो । विहान ९ः३० बजे घरभित्र चितुवा पसेको देखेपछि खड्काले प्रहरीमा खबर गरे । प्रहरी र डिभिजन बन कार्यालयको टोली उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको अबस्थामा भेटिएको डिभिजन बन अधि...}
बागलुङ - बागलुङमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ८, सिगानामा बा.२क ९२५८ नम्बरको टिपर दुर्घटना हुँदा ४३ वर्षीय राजु मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मकवानपुर जिल्ला घर भएका मुक्तानको सोही टिपरको चालक थिए ।
बागलुङ नगरपालिका वडा...}
बागलुङ- पर्वतबाट निर्वाचित सांसद पदम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन । नेकपा एमालेबाट निर्वाचित गिरी पहिलो पटक मन्त्री बन्ने भएका हुन । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट...}
बागलुङको बडिगाड गाउँपालिका १ की विनाकुमारी थापा मगर गण्डकी प्रदेशको उपसभामुख भएकी छन । बागलुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद थापा मगर गण्डकी प्रदेशको उपसभामुख बनेकी हुन । लामो समय अखिल नेपाल महिला संघमा काम गरेकी उनी बागलुङ एमाले सचिवालय सदस्य हुन् । उनि नेकपा एमालेको समानुपातिक ...}
बागलुङ - काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकी लोक गायिका निरा छन्त्याल आईतबार छन्त्याल समाज कास्कीले राखेको एक कार्यक्रममा आफ्नो प्रस्तुतीका लागि आएकी थिईन । भर्खर लोकदोहोरी क्षेत्रमा उदाउँदो ताराको रुपमा रहेकी छन्त्याल पछिल्ला समयमा मेला महोत्सव तथा कार्यक्रममा...}