बागलुङ- नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई विधि र पद्धति अनुसार संचालन गर्न माग गरेको छ ।
युनियनका सभापति प्रदिप पन्तले शनिबार एक विज्ञप्ती प्रकासित गरि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिति २०७९ षौष २ गते सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङ शाखा...}
बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका बचतकर्ताले सहकारीका संचालक विरुद्ध उजुरी दिएका छन । मंगलबार देखी उजुरी दर्ता सुरु भएकोमा विहिबार साँझ सम्म ३ सय ८९ बचत कर्ताले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ, गलकोट र बुर्तिबाङमा सहकारी सञ्चालन गरी झण्डै द...}
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा भै राखेको प्रणाली सुदृढिकरणका लागि प्रयास थालेको छ । गाउँपालिकाले आफ्नो स्थानिय तहमा स्वास्थ्य क्षेत्रको बहुआयामिक पक्षहरुको बारेमा छलफल गर्नका निम्ती जनप्रतिनिधि र सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाले स्था...}
बागलुङ । नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको आयोजना र नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको समन्वयमा धौलागिरि अस्पतालमा भर्ना भएका ५५ जना बिरामीलाई उनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर...}
बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका बचतकर्ताले सञ्चालक विरुद्ध उजुरी दिन सुरु गरेका छन् । बागलुङ, गलकोट र बुर्तिबाङमा सहकारी सञ्चालन गरी झण्डै दुई अर्ब रुपैयाँ भन्दा बढि ठगी गरेर भागेको भन्दै बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली विरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिन...}