बागलुङ- बागलुङ बजारको ट्राफिक चोकमा रहेको विरेन्द्र ऐश्वर्य पार्कलाई बागलुङ नगरपालिकाले आधुनिक रुपमा पुनःनिर्माण थालेको छ । पुरानो शैली, हरियाली मासेर पार्कको पुनःनिर्माण गर्न थालेपछि निर्माण कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरा बागलुङमा रोक्न रिट निवेदन परेको छ ।
बागलुङ नगरपालिका –१...}
बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्राबोटमा रहेको शिवालय आधारभुत विद्यालयको ३८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । कोरोना कहरका बिच पनि भौतिक दुरी कायम गरी रचनात्मक कार्यक्रम सहित विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको हो । बार्षिकोत्सवको मुख्य समारोहमा बोल्दै बागलुङ न...}
काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ साल वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। सोमबार पनि मन्त्रिपरिषद...}
बागलुङ- सुत्केरी भए पश्चात स्वास्थ्यमा थप समस्या भए पछि जिल्लाको बडिगाड गाउँपालिकाकी एक महिलालाई हेलिकप्टर माफर्त थप उपचारका लागि उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी सत्डाडाकी २६ बर्षिय सिता सामलालाई सोमबार हेलिकोप्टर मार्फत पोखरा पठाईएको हो । आईतबार राती नै घरमा सुत्केरी भएकी...}
बागलुङ- नवजात शिशु र बालरोग व्यवस्थापनका निम्ती ६ दिनको तालिम आईतबार देखी जिल्लाको बडिगाड गाउँपालिकामा संचालन भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका दश वटै स्थानिय तह अन्तरगतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि उक्त तालिम व्यवस्थापन गरिएको हो ।...}