बागलुङ -
बागलुङका भुवन कँडेल नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री बनेका छन् । प्रवासमा रहेका नेपाली काँग्रेसमा आस्थावानहरुको संस्था जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष वकिल केसीले कँडेललाई महामन्त्रीमा मनोनयन गरेका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका—८ लेखानी घर भई हाल प...}
प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको महिलाको तस्वीर पोष्ट गर्दै लेख्यो, ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।’
कोरोना महामारीविरुद्ध खोप अभियान चलिरहेका बेला खोपको डब्बा ब...}
बागलुङ- निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको छ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि गत पौष २० गते मनोनयन पनि दर्ता भै सकेको छ । गण्डकी प्रदेशमा पनि ३ रिक्त पदका लागि संयुक्त गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै मनोनय दर्ता गरी विभिन्न जिल्लामा भेटघाटका...}
बागलुङ- पछिल्लो २४ घण्टामा बागलुङ जिल्लामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३६ पुगेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा हाल सम्म कुल २८ हजार ४३२ जनामा गरिएको परिक्षण बाट ८ हजार ५९ जनामा संक्रमण पु...}
बागलुङ- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना रोग संक्रमण विरुद्धको अभियानमा सवै जुट्नका लागि आग्रह गरेका छन ।
मुख्यमन्त्री भएपछि पहिलो पल्ट बागलुङ आएका पोखरेलले नेपाली काँग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै कोरोनाको तेस्रो...}