काठमाडौं - नुकोटको शिवपुरी गाउँपालिकामा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचै जनाको ज्यान गएको पुष्टि भएको छ । दुर्घटनास्थलबाट चार जना विदेशी र एक जना पाइलटको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनि...}
बागलुङ- बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान गएको पहिरोले घर पुर्दा गम्भिर घाइते भका तीन जनाको आज बिहान मात्रै हेलिकप्टर मार्फत उद्दार गरी काठमाण्डौ लगिएको छ ।
जोग बहादुर बुढाको घर पहिरोले पुरिदा १९ जना परेका थिए । जसमध्ये ६ जनाको मृत्यु, ९ जना घाइते र चार जना अझै बेप...}
शकुन्तला शर्मा- आज मन अमिलो भएको छ। धेरै समय अगाडिबाट उत्साहका साथ थालनी गरेको काम बिचैमा अलपत्र पर्यो। सोचे जस्तो परिणाम आउन सकेन । साथिभाइ , इष्ट्मित्र , आफन्त सबैलाई नजिकबाट चिन्ने र बुझ्ने मौका मिल्यो भन्नुपर्यो ।हुन त सफलता / असफलता मा...}
बागलुङ - सोमबार राति देखी आएको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा ८ जनाको मृत्यु भएको छ । जिल्लाको बाडिगाड गाउँपालिका—९ बलघाँस भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानिय १५ बर्षिया विधान परियार र २४ बर्षिय गंगा बस्नेको मृत्यु भएको छ । त्यसैगरी बडिगाड गाउँपालिकाक...}
बागलुङ - सोमबार बेलुका देखी आएको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाडिगाड गाउँपालिका—९ दर्लिङखोला भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानिय श्यामलाल परियारका १५ बर्षिय छोरा विद्यान परियारको मृत्यु भएको छ । पहिरोका कारण स्थानि...}