बागलुङ । बागलुङ दक्षिण जोड्ने सडक बारम्बार अवरुद्ध गराउने दब्ल्याङ एक्लेसालको पहिरोको समाधानको खोजी गरिएको छ । विगत ४ वर्ष देखी बर्षेनी सास्ती दिने बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङको पहिरोको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी शुरु गरिएको छ ।
&...}
नारायण रिजाल,बागलुङ । असारे महिना छिनमै पानि पर्ने छिनमै उज्यालो हुने मौसम । गाउँघरमा मानो रोपरेर मुरी फलाउने समय । आफ्नौ खेतबारीमा किसानहरु कामको चटोरोमा हुन्छन । जिल्लाको ताराखोलाका किसान भने खेतीपाती भ्याएर मनाउने पर्व असारे मेलाको चटोरोमा छन । किसानहरु गाउँमा खेतीपाती भ्यायर मध्ये वर्खामा अ...}
बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखाबाट दिन दहाडै स्कुटर चोरी भएको छ । रामरेखाको महेन्द्र कंडेलको घर अगाडी पार्किङ गरेर राखेको स्कुटर आईतबार विहान ९.२७ को समयमा एक अपरिचित व्यक्तिले चोरेर भागेका छन ।
कंडेलको घरमा डेरा गरी बस्ने कमला पौडेल चापागाईको ध २ प ७२४ नम्बरको रातो स्कुटर रोकि...}
बागलुङ । यतिबेला जिल्लाका सरकारी कार्यालयहरुमा विभिन्न योजना र कार्यक्रमको फरफारक चलिरहेको छ । चालु आर्थिक वर्षको अन्तिम साता यस वर्ष सक्नुपर्ने कार्यक्रम संचालन गर्ने चटारोमा छन कर्मचारी । स्थानिय निकाय र विकासे अड्डामा योजना फरफारक गर्ने सेवा ग्राहीको भिडभाड छ । कर्मचारीहरु विहान देखी...}
बागलुङ - पछिल्लो समयमा बागलुङका सामुदायिक तथा राष्ट्रिय वनको अतिक्रमण बढ्दै गएको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन । डिभिजन वन कार्यालय बागलुङले आयोजना गरेको वन अतिक्रमण नियन्त्रणका लागि सरोकारवालाहरु सँगको समन्वय बैठकमा वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परेको भन्दै यसको उचित न...}