बागलुङ । नेपाली काँग्रेस बागलुङले सहकारी मार्फत ठगी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । विहिबार बसेको काँग्रेस बागलुङको जिल्ला कार्यसमितिको बैठक मार्फत बागलुङमा संचालित ईमेज बचत तथा ऋण सहकारी संस्था र शिविर शिखर बहुद्देश्यीय सहकारीका संचालकलाई तत्काल कानुनी दायरामा ल...}
बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संयोजकको जिम्मेवारी जयराम भारीलाई दिईएको छ । विहिबार बागलुङ नगरपालिकाले भारीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सदस्यमा कृष्ण शर्मा, गोमा छन्त्याल, चन्द्र वहादुर सुवेदी, जय राजभण्डारी, दयाराम पौडेल, धन...}
बागलुङ । जिल्लाको सवै भन्दा ठुलो स्थानिय तहको रुपमा रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा आफ्नो बार्षिक प्रगती प्रतिवेदन सार्वजनिक गरेको छ । शाखा अन्तरगत सम्पादिन गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको बारेमा आर्थिक तथा भौतिक प्रगती सार्वजनिक गरेको हो । स्वास्थ्य शाखाले आ.व. ०७९।८० ससर्त तर्फ ९७...}
बागलुङ । आकस्मिक रुपमा निम्तिन सक्ने विपद्को सहज व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गरेको छ । विपद्का बेला तत्काल हटलाइन सूचनाको आधारमा खोजी र उद्धारमा खटिनका लागि सहजहोस भन्ने उद्देश्यले नगरपालिकाले केन्द्र संचालनमा ल्याएको हो । विपद्लाई र...}
बागलुङ । कृषि ज्ञान केन्द्र बागलुङ, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङ र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले संयुक्त रुपमा बार्षिक प्रगती सार्वजनिक गरेका छन ।
तिन वटै कार्यालयले एकै ठाउँमा आर्थिक वर्ष २०७९÷८० को प्रगती सार्वजनिक गरेका हुन ।
चालु आर्थि...}