पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘प्रोजेक्ट बैंक’ बनाएर स्थानीय तह, प्रदेश र संघले गर्ने योजना छुट्याउनुपर्ने बताएका छन् । ‘हाम्रो योजना छनौट प्रक्रियालाई अझै वैज्ञानीक बनाउनुपर्नेछ’ उनले भने ‘आगामी वर्षदेखि प्रदेश सरकारले योजना बैंक...}
काठमाडौ । फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका आकांक्षा नकर्मी र अस्मि लम्साल अवार्डबाट सम्मान गरेको हो ।
क्याप्टेन लम्साललाई उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेको छ...}
बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको शालग्राम संग्राहलयमा श्री श्रीधराचार्य औषधालय संचालन गरिएको छ । औषधालयका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल उद्घाटन गरेका छन । उद्घाटन गर्दै उनले धार्मिक क्षेत्रको संरक्षणमा निजी क्षेत्रले सहकार्य...}
बागलुङ । बागलुङमा क्रियाशिल सामाजिक संस्था सुनौलो बागलुङको अध्यक्षमा दिलिप प्रतेल चयन भएका छन । संस्थाको शनिबार सम्पन्न दोस्रो साधारण सभाले प्रतेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा निशा थापा, सचिवमा बविन आचार्य, सहसचिवमा मनिषा ढुङ्गाना...}
नारायण रिजाल- बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले दुई विद्यार्थी एक डेक्स बेन्च कार्यक्रम संचालन गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्र छात्रालाई लक्षित गरी दुई विद्यार्थी एक डेक्स बेन्चको व्यवस्था गरिएको छ । विद्यार्थीहरुको पढाईमा सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो...}