बागलुङ । सवारी दुर्घटना न्युनीकरण र सडक अनुसासन कायम गर्नका लागि बागलुङमा सोमबार देखि ट्राफिक सप्ताह–२०८० सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।
बागलुङ बजारमा सामाजिक संघसंस्था सँगको सहकार्यमा सप्...}
बागलुङ । जिल्लाको दक्षिण जैमिनीका अधिकाशं वडाहरुमा बाँदर आतंकले किसानहरु हैरानी खेप्नु परेको छ । गाउँघरमा लगाएको अन्नबाली जोगाउन मुस्किल छ । हेरालो बस्दा पनि लगाएको अन्नबाली राम्रो सँग उत्पादन गरेर किसानहरु घरमा भित्राउन पाउँदैन् । यस्तो हैरानी खेपेको बेला जैमिनी नगरपालिकाले भने बाँदर नियन्त्रण...}
बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा आएको वर्तमान समस्या र चुनौतीलाई समाधान गर्न सरकार, नियमन निकार र निजी क्षेत्र सवै हातेमालो गरेर अगाडी बढनुपर्ने बताएका छन । गृह जिल्ला बागलुङ उद्योग बाणिज्य संघको ५९ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा बोल...}
बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले बजार अनुगमनलाई तीव्रता दिएको छ । शनिबार जैमिनी नगरपालिका–१ कुस्मिशेरा बजारमा अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा प्रशासनले दुई वटा दर्ता बिनै संचालन गरेका डेण्टल क्लिनिक र किराना पसलमा ताल्चा लगाएको छ ।
कुस्मिशेरा बजारमा दर्ता बिना संचालनमा रह...}
बागलुङ । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय अध्यक्षमा चन्द्र प्रसाद ढकाल लगायतका केन्द्रीय पदाधिकारीलाई बागलुङ नगरपालिकाले बधाई तथा सम्मान गरेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ढकाल लगायत नवनिर्वाचित सवै केन्द्रीय समितिको टिमलाई बधाई तथा सम्मान व्यक्त गरेका हुन । ब...}