काठमाडौं । राष्ट्रपती रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै बहोर्ने भएका छन । राष्ट्रपतीको स्वकिय सचिवालयका प्रेस संयोजक खिला कार्कीले एक प्रेस विज्ञप्ती जारी गर्दे राष्ट्रपती पौडेलको भारत उपचारमा भएको खर्च स्वयं आफैले बेहोर्ने जनाएका हुन ।
निमोनियाका कारण फोक्सोमा पानी जमेपछि राष्ट्र...}
नारायण रिजाल, बागलुङ । सुविधा सम्पन्न विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनका निम्ती गाउँबाट सहर पस्ने चलन नियमित नै छ । चर्को शुल्क तिरेर सकि नसकि आफ्ना बालबालिकालाई पढाउन जुन सुकै अभिभावक पनि पछि पर्दैनन् । बालबालिका नै पढाउने निउमा सहर केन्द्रीत हुने अभिभावक पनि धेरै छन । सुन्दा अपत्यारिल...}
बागलुङ । बागलुङ जेसिजको आयोजनामा डेढ लाख राशी पुरस्कार भएको अर्ना जेसिजकप फुटबल प्रतियोगिता सुरु भएको छ । आगामी बैशाख २३ गतेसम्म संचालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति बागलुङका संयोजक अमर थापाले उद्घाटन गरेका छन । उद्घाटन पश्चात बोल्दै थापाले युवाहरुलाई जागरुक बनाउनका निम्ती जेसिज बागलुङ...}
थम्मन थापा, गलकोट । भनिन्छ विपद् बाजा बजाएर आउँदैन । मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारी सहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ ।
प...}
बागलुङ। बागलुङ नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाको सरुवा भएको छ । सापकोटाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।
विगत १५ महिना देखी नगरपालिकामा कार्यरत सापकोटाको आईतबार नगरपालिकाले एक कार्यक्रम सहित विदाई गरेको छ । फेरी भेटौला कार्यक्रम सहित सापकोटालाई फुल माला...}